३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कपिलवस्तु चन्द्रौटाका ३ पुरुषमा कोरोना संक्रमण, जम्मा संक्रमित २७६ पुगे

काठमाडौं । कोरोना संक्रमितको संख्या फेरि थपिएको छ । पछिल्लो सार्वजनिक तथ्यांक अनुसार भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा तीन जना नयाँ संक्रमित थपिएका हुन् । यससँगै संक्रमित हुनेको संख्या २७६ पुगेको छ । संक्रमित हुनेमा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैको…