३ आश्विन २०८१, बिहिबार | September 19, 2024

क्रिमसन अस्पतालका अध्यक्ष भन्छन्, – कोरोना संक्रमितको अवस्था स्थिर, मृत्युको खबर हल्ला मात्र

बुटवल । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मी मदानेका ४१ वर्षीय कोरोना संक्रमितको अवस्थाबारे क्रिमसन अस्पतालबाट दुई थरी खबर बाहिरिएपछि जनमानसमा तनाब र भ्रम उत्पन्न भएको छ । अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले बिरामीको अवस्था स्थिर रहेको प्रतिक्रिया दिनुभएको छ । भेन्टिलेटरमा राखिएका बिरामीको अवस्था अहिलेसम्म स्थिर रहेको पाण्डेले खबरकुरालाई बताउनुभयो । तर कतिपय संचारमाध्यमले भने…