३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदिय समितीबाट पारित

बुटवल । प्रदेश सभाकाे कृषि वन तथा वतावरण समितिले प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मिति २०७७/०२/१२ गते बसेकाे संसदीय समितिकाे बैठकले सर्वसम्मतिले पारित गरेको छ । विधेयक माथि संशाेधनकर्ता प्रदेश सभा सदस्य माननीय दिपा वि.क. र उद्योग, पर्यटन,बन तथा वातावरण मन्त्रालयका सचिव राधा वाग्लेको उपस्थितिमा आज बसेकाे समितिकाे बैठकले विधेयकमाथि दफावार छलफल…