९ मंसिर २०८१, आइतबार | November 25, 2024

लुम्बिनी प्रदेशका प्रदेशसभाका सभामुख सहित रुपन्देहीमा ११८ जनामा कोरोना संक्रमण पुष्टि

बुटवल । लुम्बिनी प्रदेशका प्रदेशसभाका सभामुख पुर्ण घर्ती सहित रुपन्देहीमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्लामा शुक्रबार ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ भने प्रदेशसभाका सभामुख घर्तीले आफुलाई कोरोना संक्रमण भएको फेसबुक वाल मार्फत सार्वजानिक गरेका छन् । रुपन्देहीमा आजै दिउंसो प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन…