१० मंसिर २०८१, सोमबार | November 25, 2024

बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गका लागि टेण्डर निकाल्ने तयारी

काठमाडौं । सरकारले काठमाडौंको थानकोटदेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्गको काम सुरुभएसँगै सिद्धार्थ राजमार्गको  बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबाबा सुरुङमार्ग निर्माणका लागि तिहार लगत्तै टेण्डर आह्वानको तयारी गरेको छ । अर्थमन्त्रालयले अघिल्लो वर्षबाट नै बजेको सुनिश्चितता गरेको सिद्धबाबा सुरुङमार्गका लागि सडक विभागले टेण्डर आह्वानको तयारी गरेको हो । टेण्डर आह्वानको अन्तिम चरणमा पुगेको विभागका प्रवक्ता शिवहरि सापकोटाले बताएका छन्…