१० मंसिर २०८१, सोमबार | November 25, 2024

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरुहुँदै, बैठकको सुरुमै मुख्यमन्त्रीको राजीनामा माग्ने विपक्षीको तयारी

बुटवल । लुम्बिनी प्रदेशको आजबाट सुरुहुने अधिवेशन तनावपूर्णहुने संकेत देखापरेका छन् । बजेट अधिवेशन भए पनि प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनबाट सरकार अल्पमतमा रहेको भन्दै ४ दलीय विपक्षी गठबन्धनले मुख्यमन्त्रीको राजीनामा माग्ने तयारीमा जुटेपछि अधिवेशन तनावपूर्ण हुने अनुमान गरिएको छ । संसदलाई छलेर मुख्यमन्त्रीमा पुनः नियुक्त भएको भन्दै विपक्षी गठबन्धनमा रहेका दलका नेताहरूले बैठकमा नैतिकताका आधारमा…