बुटवल । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको सिफारिसमा २ वटा अध्यादेश जारी गरेका छन् । प्रदेश सरकारको आज बिहान बसेको मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख यादवले ‘लुम्बिनी प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘लुम्बिनी प्रदेश आर्थिक अध्यादेश, २०७८’ जारी गरेका हुन् । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीका अनुसार राजकाज नै नचल्ने…