बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले दसैंको टिका लगाएनन् । दसैंको अवसरमा पर्व मान्ने सवैलाई शुभकामना प्रदान गरेपनि दसैंको टिका भने उनी आफै पनि लगाएनन् र अरुलाई पनि लगाईदिएनन् । मुख्यमन्त्री निवास बुटवलमै मुख्यमन्त्री केसीको दिन वितेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । खबरकुरासँग कुरा गर्दै मुख्यमन्त्री केसीले सबै धर्म, परम्परा र…