१० मंसिर २०८१, सोमबार | November 26, 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा लगातार सेवा बिस्तार, अव यी सेवा अस्पतालबाटै पाईने

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिभिन्न प्रकारको सेवा विस्तार गरिएको छ । विरामीको चाप र प्रदेशकै उत्कृष्ठ अस्पताल बनाउने उद्देश्यका साथ आस्पतामा सेवा विस्तार गरिएको हो । बुधबार(आज)बाट विस्तार गरिएको ईईजी, सीवीसीटी तथा ईएचएस सेवाको आज एक समारोहका बीच लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारुले उदघाटन गरेका छन् ।…