दाङ । लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा प्रदेशस्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ । ६५औँ सहकारी दिवसको अवसर पारेर राप्ती गाउँपालिकाको मौरीघाटमा सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको हो । कार्यालयको एक र्काक्रमकाबीच लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले उदघाटन गरे । सो अवसरमा बोल्दै मन्त्री खड्काले प्रदेशस्तरीय सहकारी दर्ता, अनुगमन, नियमन…