बुटवल । लुम्बिनी प्रदेश प्रहरी तथा लुम्बिनी प्रदेश ट्राफिक प्रहरीले आजबाट 'चालक तथा याुत्रसँग १ मिनेट' कार्यक्रम चलाएको छ । दुर्घटना न्युनिकरण तथा सवारी नियमको सचेतना फैलाउने उद्देश्यले यस्तो कार्यक्रम संचालन गरेको ती प्रहरी कार्यालयहरुले जनाएको छ । 'चालक र प्रहरीसँग १ मिनेट' कार्यक्रमको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक नल प्रसाद उपाध्यायले उदघाटन…