११ मंसिर २०८१, मंगलबार | November 26, 2024

यसकारण गुमाए लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले चुनावको टिकट

बुटवल । माओवादी केन्द्रका अधिकांस स्थायी समितिका सदस्यहरुले टिकट पाएर चुनावी दौडमा रहंदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीभने टिकट नपाएर निवर्तमान मुख्यमन्त्री बन्ने दिनको प्रतिक्षामा बसिरहेका छन् । प्राय सबै स्थायी समितिका सदस्यहरुलाई चुनावी मैदानमा खडा गरेको माओवादी केन्द्रले केसीलाई भने यस पटकको निर्वाचनमा पत्याएन । मुख्यमन्त्री केसीले टिकट नपाउनुमा पार्टिको आन्तरिक जोडघटाउ नमिलेको बताएर…