हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र आजदेखि तीन दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाको याल्वाङस्थित महाबौद्ध उच्च माध्यामिक विद्यालयको होस्टेलमा बसोवास गर्ने चार जनामा कोरोना सङ्क्रमण देखिएपछि कोरोना सङ्क्रमणको दर बढ्नसक्ने भन्दै आजदेखि यस क्षेत्रमा बन्द गरिएको हो । पाँच जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्दा बिहिबार राति एक जनामा नेगेटिभ…