८ मंसिर २०८१, शनिबार | November 23, 2024

गण्डकीमा कोरोना संक्रमणको रफ्तार बढ्दै, २४ घण्टामा २४ जना थपिए

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माले विज्ञप्ति जारी गर्दै नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाउनुभएको छ । यसँगै प्रदेशमा गण्डकी प्रदेशमा कोरोना…