काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभामा निर्वाचित भएका पाण्डेले आज शुक्रबार पदबाट राजीनामा दिएका हुन् । पाण्डेले प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएको उनले सचिवालयले जनाएको छ । मुख्यमन्त्री रहेकै अवस्थामा प्रतिनिधिसभाको सपथ ग्रहण गरेको भन्दै पाण्डेको हिजो व्यापक आलोचना भएको थियो । नेकपा एकीकृत समाजवादीको तर्फबाट…