नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको गेरुवा गाउँपालिका-४ की ५२ वर्षीया महिलाको उपचारको क्रममा आइतबार दिउँसो ३ः५५ बजे मृत्यु भएको हो । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि चैत ३१ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । यसअघि ३ घण्टाका…