काठमाडौं । यातायात व्यवसायीहरुले हवाई उडान नरोके सरकारको लकडाउन अवज्ञा गर्ने बताईरहँदा सरकारले भने तत्काल आन्तरिक हवाई उडान नरोक्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकमा सडक यातायात रोक्ने सीसीएमसीको सिफारिसलाई अनुमोदन गरेपनि बैठकले हवाई उडान नरोक्ने निर्णय गरेको बताईएको छ । हवाई यात्राका क्रममा स्वास्थ्य मापदण्ड पालना भएरनभएको कडाका साथ अनुगमन गरेर थप व्यवस्थित…