२८ मंसिर २०८२, आइतबार | December 15, 2025

बिहिबारदेखि कैलालीमा एक हप्ता निषेधाज्ञा

धनगढी । कैलालीमा पनि विहिबारदेखि एक हप्ता निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको हो । वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको प्रमुख…