काठमाडौं । देशका पहाडी भू-भागहरुमा बिहीबार आंशिक देखि सामान्य बदली रहेको छ भने बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको देखिन्छ । आज दिउँसो देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ । देशका…