२८ मंसिर २०८२, आइतबार | December 15, 2025

सेती प्रादेशिक अस्पतालमा दुई जना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत थप दुई जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी र लम्कीचुहा नगरपालिकाका दुई पुरुष रहेका छन् । घोडाघोडी नगरपालिका वडा नं. १० का ६० वर्षीय पुरुष संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । श्वासप्रश्वास र निमोनियाले ग्रस्त उनको अस्पतालको आईसीयूमा…