बुटवल । रुपन्देही मिष्ठान तथा क्याटरिङ ब्यवसायी संघले नया वर्ष २०७७ सालको क्यालेन्डर बिमोचन गरेको छ । सुरक्षा र सामाजिक दुरी अप्नाएर शुक्रबार एक कार्यक्रमका बिच नया वर्ष २०७७ को क्यालेन्डर बिमोचन गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि संस्थापक अध्यक्ष घनश्याम पाण्डे, पुर्वअध्यक्ष टेक नारायण पराजुली, कार्यक्रम संयोजक पवन पोखरेलले संयुक्त रुपमा क्यालेन्डर सावर्जनिक गर्नुभयो…