नेपालगन्ज । संक्रमितहरुको संख्या थपिंदै गएपछि बांकेमा २ सय शैयाको आइसोलेसन केन्द्र थप गरिने भएको छ । बाँकेमा लक्षण नदेखिएका कोबिड–१९ नोबल कोरोना भाईरसका संक्रमितको उपचारका लागि थप २ सय शैयाको आइसोलेशन सेन्टर स्थापना गर्न लागिएको हो । पाँच नंम्बर प्रदेश सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बरालको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा…