नेपालगंज । बाँकेमा कोरोना जितेर घर फर्किनेको क्रम बढेको छ भने मृत्युको दर पनि केहि घटेको देखिएको छ । पछिल्लो २४ घण्टामा बाँकेमा ७६ वर्षीय वृद्ध सहित २ सय ९३ जना संक्रमणमुक्त भई घर फर्किँदा सोमबार सम्म १० बढी संख्यामा मृत्युको घटना आउने बाँकेमा बुधबार ४ जनाको मात्र मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट…