१९ मंसिर २०८१, बुधबार | December 5, 2024

सिमा बन्द गर्न तथा व्यापारीहरुलाई कृत्रिम अभाव सिर्जना नगर्नव्यापार संघको आग्रह

बुटवल । रुपन्देही व्यापार संघले भारतसंग जोडिएको प्रदेश ५ का रुपन्देही लगायतका जिल्लामा कोरोनाको बढ्दो जोखिमलाई रोक्न भारतसंगको सिमा पूर्ण रुपमा बन्द गरि दुबैतर्फका नागरिकहरुलाई आवतजावतमा प्रतिवन्ध लगाउन आग्रह गरेको छ । संघले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै विश्व स्वाश्थ्य संगठनले समेत नेपाल कोरोनाको निकै जोखिम क्षेत्रका रुपमा किटानी गरेको अवस्थामा हाम्रो छिमेकि राष्ट्र…