बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही, रुपन्देही उद्योग संघ र रुपन्देही व्यापार संघले संयुक्त अपिल जारी गरी अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न आग्रह गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण नेपाल समेत उच्च जोखिममा रहेकाले प्रधानमन्त्री केपी शर्मा वलीले सम्बोधन गरेअनुसार सार्वजनिक नीजि सेवा प्रदायक संस्थाहरुले नेपाल राजपत्रमा…