बुटवल । नीजि अस्पतालको साझा संगठन एशोसियसन अफ प्राईभेट हेल्थ ईन्च्युटिसन नेपाल (अफिन) प्रदेश नं. ५ को बुटवलमा आकस्मिक बैठक बसि विभिन्न निर्णयहरु गरेको छ । विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को संक्रमण बिरुद्ध अफिनले संवेदनसिल भएर सरकारलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको हो । प्रदेशका अध्यक्ष राम प्रसाद खरेलले स्वस्थ्य सेवामा…