२१ कार्तिक २०८१, बुधबार | November 6, 2024

११ दिनपछि पांच बुंदे सहमति सहित बुटवलको कोरोना अस्पतालमा ज्यान गुमाएका बाबुरामको शब उठयो

बुटवल । बुटवलको कोरोना (विशेष) अस्थायी अस्पतालको आइसोलेसमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको ११ दिनपछि शव बुझ्ने सहमति जुटेको छ । ३४ वर्षिय बाबुराम थापाको मृत्यु प्रकरण बल्झिदै गएपछि ११ औं दिनमा परिवार र सरकारी (सरोकारवाला) पक्षबिच सहमति जुटेको हो । प्रदेश ५ को सामाजिक बिकास मन्त्रालयमा आज भएको सर्बपक्षिय छलफलले सहमति जुटाएको हो…