२२ कार्तिक २०८१, बिहिबार | November 7, 2024

भारतबाट नेपालको सार्वभौमिकतामाथि पुनः अतिक्रमण, लिपुलेक हुँदै चीन जोड्ने सडकको उद्घाटन

काठमाडौं । बारम्बार नेपाली भूमी अतिक्रमण गरिरहेको भारतले नेपाली भूभाग लिपुलेक हुँदै चीनको तिब्बत मानसरोवर जाने सडक एकपक्षीय रुपमा खुला गरेको छ । भारतले धार्चुलादेखि नेपाली भूभाग लिपुलेकसम्म एक पक्षीय रुपमा सडक निर्माण गरी सञ्चालनमा ल्याएको हो। भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत सडकमा आवागमनको आरम्भ गरेका छन् । सडक उद्घाटन गरेको सिंहले शुक्रबार…