बुटवल । गर्मियाम सुरु भएसंगै बुटवल र यस आसपासमा लामखुट्टेको टोकाई बढेपछि कोरोना भाइरस [कोभिड–१९] को महामारीसंगै डेंगू रोगका विरुद्ध पनि अभियान सुरु भएको छ । बुटवल उपमहानगरपालिकाले नगरका १९ वटै वडाहरुमा स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरुलाई डेंगू रोगको महामारीका विरुद्ध सावधानी र पूर्वतयारीमा केन्द्रित हुन भनेको छ । कोराना महामारीसंगै डेंगूको महामारीको जोखिम समेत बढेको भन्दै…