काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कुनै सम्झौता नगरिने स्पष्ट पार्नुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा अन्य कुनै कुरा ठूलो हुन नसक्ने जिकिर गर्दै लकडाउनलाई थप कडा बनाउनुपर्ने धारणा राख्नुभएको हो । लकडाउनलाई कमजोर बनाउँदा कोरोना भाइरसकका संक्रमितको संख्या दिनदिनै बढिरहेकोमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीले मानिसको जीवनभन्दा…