बुटवल । बुटवलको सिमसार क्षेत्रका रुपमा रहेको कपरकट्टी बैठौलिया तालको सरसफाइका काममा लकडाउनमा घरमै बसेका मजदुरहरुले भने दुरी कायम गर्दै दैनिक ज्यालादारीका काम पाएका छन् । महामारी विरुद्ध मुलुकभर लकडाउन ९बन्दाबन्दी० जारी छ । लकडाउनका कारण सबैतिरको जनजीवन कष्टकर बनेको छ । बुटवल उपमहानगरपालिका–१६ का विभिन्न टोलका मजदुरले दुरी कायम गर्दै सुरक्षित उपायका साथ सेमलारमा…