काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं प्रतिधिनिसभाका सदस्य भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रघाती भएको दाबी गर्दै विना संशोधन पास गर्न नहुने अडान पुनः जनाउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गदै्र्र सांसद रावलले अहिलेकै अवस्थामा एमसीसी सम्झौता जारी भए त्या राष्ट्रहित विपरित हुने जिकिर गर्नुभयो…