डोटी । सुदूरपश्चिम प्रदेशका तीन जिल्ला कैलाली, बैतडी र छिमेकी जिल्ला डडेल्धुरामा शुक्रबार पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि यहाँका अन्य पाँच पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा, दार्चुला र डोटीमा त्रास बढेको छ । भारतबाट काम गरी फर्किएका नागरिकमा कोरोना सङ्क्रमण देखिएपछि यहाँका पहाडी जिल्लाका स्थानीयवासीमा त्रास बढ्न थालेको हो । सुदूरपश्चिम प्रदेशमा प्रायः कामका…