बर्दिया । बर्दियाको मधुवन नगरपालिकाले भारतबाट आउने तरकारी र मासुजन्य पदार्थलाई रोक लगाएको छ । नगरकार्यपालिकाको बैठक बसी लगडाउनको समयमा मात्र नभएर अरु समयमा पनि तरकारी र मासुजन्य पदार्थलाई नगरपालिका क्षेत्रमा प्रतिबन्ध लगाएको हो । मधुवन नगरकार्यपालिकाको बैठकले अवैध रुपमा आयातहुने कुनैपनि सामानलाई मधुवन नगरपालिकामा रोक लगाउने निर्णय गरेको हो । नगरपालिकाभित्र भारतबाट अवैध रुपमा…