बुटवल । बुटवल उपमहानगरपालिकाले सुरक्षा प्रवन्धसहित दैनिक ज्यालादारीका काम सुचारु गर्ने भएको छ । उपमहानगरले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत छनौट भएका कामदारहरुलाई सुरक्षाका उपायसहित काममा खटाइएको छ । अहिले बुटवलका तीनवटा वडामा ७८ जनाले दैनिक ज्यालादारीका काम सुरु गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो । उहाँले उनीहरुलाई वडा तहबाट छनौट भएका काममा खटाइएको…