२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

हिमाली जिल्लामा आर्थिक वर्षको महिना परिवर्तन गर्न माग, असार मसान्त अव्यावहारिक हुने

पोखरा । हिमाली क्षेत्रमा असार महिनामा धमाधम बिकास निर्माणको काम हुने भन्दै त्यस्ता जिल्लाहरुमा असार मसान्तलाई आर्थिक वर्षको सुरुवात अब्यवहारीक हुने हिमाली जिल्लाका सांसदहरुले बताएकाछन् । उनीहरुले असार मसान्त हिमाली जिल्लाका लागि बिकासको काम गर्ने बेला भएकाले आर्थिक वर्ष कार्तिक मसान्त बनाउन समेत माग गरेका छन् । गण्डकी प्रदेशसभामा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री किरण…