काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विदेशी बुहारीलाई बिहे गरेको ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिनुपर्ने निर्णय गरेको छ । शनिबार बिहान बसेको नेकपा सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी बुहारीले ७ वर्ष पछि मात्र वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने विषयमा सहमति जुटाएको हो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विगत…