३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटी युकेबाट बागलुङमा खाद्यान्न राहत वितरण, पूर्वमन्त्री शर्माद्वारा प्रशंसा

लण्डन । बेलायतको लण्नस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटीले बागलुङको गलकोटका ५० घर बिपन्न परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । कोरोना महामारीका कारण श्रमजीवी जनतामा देखिएको खाद्य संकटलाई राहत पुर्याउन प्रतिघर एक बोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई पोका नुन उपलब्ध गराइएको हो । राहत वितरण कार्यक्रमको सुरुवात पुर्व…