भारतको चर्चित समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डिया पीटीआईमाथि राष्ट्र विरोधी सामाचार प्रकाशित प्रसारित गरेको अभियोग लागेको छ । गत जुन १५ मा गलवान क्षेत्रमा भएको चिनियाँ सेनासँगको हिंस्रक झडपमा २० जना भारतीय सेना मारिएपछि भारतमा चीन विरोधी माहोल बढिरहेको छ । तर, तनाबपूर्ण विादकै बीच भारतका लागि चिनियाँ राजदूतको अन्तर्वार्ता लिएका कारण पीटीआई भारत…