काठमाडौ । नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका ३५ वर्षका जुगतलाल महतो रहेको प्रहरीले जनाएको छ । बा५च ८६३८ नम्बरको एम्बुलेन्समा काठमाडौ उपत्यका प्रवेशका क्रममा नक्कली बिरामी बनाएर यात्रु बोक्ने क्रममा महतो परेका हुन । महतोले सर्लाहीबाट यात्रुलाई काठमाडौसम्म लगिदिने सर्तमा रु १४ हजार भाडा लिएको खुलेको…