१२ आश्विन २०८१, शनिबार | September 28, 2024

९७ देशमा किरोना फैलियो, ३,४९१ को मृत्यु, १०,२,१९८ संक्रमित

एजेन्सी । महामारीको रुप लिएको कोरोना विश्वका ९७ देशमा फैलिएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ३४ सय ९१ पुगेको छ भने संक्रमितको संख्या १० लाख २ हजार १ सय ९८ पुगेको छ । यसैबीच शनिवार ईरानमा थप एकजनाको मृत्यु भएको छ भने जापान पछि अमेरिकी तटमा रहेको पानी जहाजमा २१ जना संक्रमित भेटिएका छन…