११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

कोरोनाबाट तंग्रिँदै चीन : ७१८ परियोजना पुनः सुरु, १ लाखभन्दा बढी काममा फर्किए

एजेन्सी । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को महामारी विश्वका विभिन्न देशहरुमा फैलिरहेको छ । तर, सुरुआती संक्रमण देखिएको चीनमा भने यसको संक्रमण फैलने दरमा केही कमी देखिएको छ । यससँगै चीनले महत्वपूर्ण परियोजनाको निर्माण कार्य तथा व्यवसायलाई पुनः सुरु गर्ने र उत्पादन कार्यलाई अघि बढाएको सिआरआईले जनाएको छ । ‘चीनका विभिन्न ठाउँमा गम्भीर…