१ मंसिर २०८१, शनिबार | November 17, 2024

युएस बंगला दुर्घटना पीडितको मुद्दाको कामकारवाही रोक्न सर्वोच्च अदालतद्वारा अस्वीकार

काठमाडौं । युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका नेपाली विद्यार्थीहरुको आमाबाबुले क्षतिपूर्ति माग दावी गरी काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दाको कारवाही यथास्थितिमा राख्न बिमान कम्पनीले माग गरे अनुसार अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले इन्कार गरेको छ। विमान कम्पनी र पीडित दुवै तर्फको सुनुवाइ पछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नमिल्ने भनी…