काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले बुढेसकालको उमेरमा पनि कोरोना संक्रमणलाई पराष्ट गरेका छन् । अभिनेता बच्चनलाई कोरोना संक्रमण देखिएपछि गत जुलाई ११ मा मुम्बईको नानावटी अस्पतालमा भर्ना भएका थिए । आज उनको रिपोर्ट नेगेटिभ आएसँगैअस्पतालबाट डिस्चार्ज भएका हुन् । यसअघि उनको परिवारमा श्रीमती जया बच्चनबाहेक सबैजनालाई कोरोना संक्रमण देखिएको थियो । बच्चन आफ्नो छोरा…