७ आश्विन २०८१, सोमबार | September 23, 2024

व्यापार संघमा जुत्ताचप्पल बस्तुगत उपसमिति पूर्नगठन

बुटवल । रुपन्देही व्यापार संघमा आवद्ध जुत्ता व्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ । जुत्ता व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागि भएको भेलाले पुरानो समिति पुर्नगठन गर्दै यादव गिरीको अध्यक्षतामा नया जुत्ताचप्पल बस्तुगत उपसमिति गठन गरेको छ । समितिको सह–संयोजकमा राजु श्रेष्ठ, सचिवमा दिनेश ज्ञवाली, सह–सचिवमा केशव पौडेल रहनु भएको छ । सदस्यहरुमा गोविन्द चापागाई,…