६ आश्विन २०८१, आइतबार | September 22, 2024

दक्षिण अफ्रिकाको क्लिनस्विप

एजेन्सी - श्रीलंकाविरुद्धको पाँच खेलको वानडे क्रिकेट सिरिजमा घरेलु टोली दक्षिण अफ्रिकाले क्लिनस्विप गरेको छ । सिरिज ५–० ले जितेको दक्षिण अफ्रिकाले शनिबार राति भएको पाँचौ तथा अन्तिम खेलमा डकवर्थ लेविस (डिएल) का आधारमा श्रीलंकालाई ४१ रनले हरायो । दक्षिण अफ्रिकाले दुई सय २६ रनको लक्ष्य पक्ष्याउने क्रममा दुई विकेट गुमाएर एक सय ३५ रन…