५ आश्विन २०८१, शनिबार | September 21, 2024

अपमान गरेको भन्दै क्रिस्टियानो रोनाल्डोविरुद्ध मुद्दा

एजेन्सी । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इटालियन क्लब युभेन्टसका सुपर स्टार क्रिस्टियानो रोनाल्डोविरुद्ध युरोपियन च्याम्पियन्स लिग फुटबलको आयोजक संस्था युइएफएमा उजुरी दिएको छ । च्याम्पियन्स लिग अन्तर्गत गत बुधबार अन्तिम १६ को दोस्रो लेगमा गोलपछि रोनाल्डोले ‘खराब सेलिब्रेसन’ गरेर आफ्ना समर्थकको अपमान गरेको भन्दै एट्लेटिकोले तीन दिनपछि रोनाल्डोविरुद्ध मुद्दा हालेको हो । एट्लेटिकोले पोर्चुगिज रोनाल्डोविरुद्ध…