४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

सिरियाको इड्लिबमा हवाई आक्रमण, २९ टर्कीस सेनाको मृत्यु

बिबिसी । सिरियाले गरेको हवाई आक्रमणमा परी २९ जना टर्कीस सैनिकको मृत्यु भएको छ । टर्कीका प्रान्तीय गभर्नरका अनुसार सिरियाले गरेको हवाई हमलामा परी २९ जना टर्कीस सैनिकको मृत्यु भएको हो । उनका अनुसार सिरियाको इड्लिबमा भएको हमलामा उक्त आक्रमणमा परी थुप्रै सैन्य अधिकारीहरू घाइते भएका छन् । अन्य विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या धेरै…