पोखरा । लगातारको वर्षासँगै पोखरा महानगरपालिका–३३ बरमाझथरस्थित कटुजे पँधेरो पहिरोका कारण पुरिएपछि सर्वसाधारण समस्यामा परेका छन् । असारको पहिलो साता पानीको मुहानमा गएको पहिरोले खानेपानीको स्रोत नै थुनेको र त्यसयताको लगातारको बाढीले पटकपटक क्षति पु¥याएपछि स्थानीयलाई खानेपानीको आपूर्तिमा समस्या भएको हो । परापूर्वकालदेखि कटुजे पँधेराको पानी पाण्डेबारी, माझथर, हुँडिकोट, मासबारीलगायत स्थानका ६० भन्दा बढी घरधुरीले…