४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

राहत कोषमा नेपाली काँग्रेस तिलोत्तमाद्धारा २ लाख १ हजार सहयोग

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले २ लाख १ हजार रुपैंयाँ सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पार्टीले २ लाख १ हजार रुपैयाँ सहयोग गरेको हो । नगर प्रमुख बासुदेव घिमिरेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्दै नेपाली काँग्रेसका नगर सभापति…